एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन सम्पन्न
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन शनिबार (डिसेम्बर ५, २०२० ) सम्पन्न भएको छ । युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारीका लागि अवसर सिर्जना गर्नुपर्ने प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । विदेशबाट फर्केका युवाहरुलाई उनीहरुको सीप क्षमता र दक्षता अनुसारको रोजगारको … Continue reading एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed